काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटको घटेको छ। कम्पनीको व्यापार व्यापार सन् २०२२ को तुलनामा सन २०२३ मा ८.१३ प्रतिशतले घटेको हो । कम्पनीले फाइबर र केबल इन्टरनेट र डिजिटल टिभीको सेवा दिँदै आएको छ । सुबिसुले सन् २०२३ मा ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।...
काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि भोली (चैत्र १३ गते) बुक क्लोज गर्दै छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीको साधारण सभा चैत २७ गते बोलाएको छ । मृतभोग कालिकास्थान...
गैंडाकोट : सहकारी समन्वय मञ्च गैंडाकोटको अध्यक्षमा बाबुराम खनाल चयन भएका छन् । मञ्च गैंडाकोट नगरपालिकामा सञ्चालित सहकारीहरुको छात संघ हो । मञ्चको प्रथम साधारणबाट उपाध्यक्षमा खगराज सापकोटा, सचिवमा मिलनराज घिमिरे, कोषाध्यक्षमा कान्तिमाया पुरी, सहसचिवमा दोलराज पाण्डे चयन भएका छन् । य...
चितवन : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए । उनले भने, “सरकारी वार्ता टोली र सहकारीपीडितको...
काठमाडौं : आगामी चैत १६ देखि २० गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ । महिला उद्यमी महासंघको आयोजनामा हुने मेला सातौं संस्करणको हो । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्...
काठमाडौं : लामो प्रतीक्षापछि अन्तत: बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी ढाँचा टुङ्गो लाग्ने भएको छ। आर्थिक वर्ष २०८८/८९ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना स्वदेशी लगानीमा नै निर्माण हुने गरी सरकारले लगानी ढाँचा समेत सुनिश्चित गरेको छ। बुढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी...
काठमाडौं : मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा विस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा अनेकौँ समस्या मुलुकले भोगिरहेको छ । नवनियुक्त अर...
काठमाडौं : कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमा...
काठमाडौं : भारतीय राजदूतावासले ५९ औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । शुक्रबार भएको कार्यक्रमम एम्सका पूर्वविद्यार्थी एवं नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विकास र शिक्षाको क्षेत्रमा भारत–नेपालबीचको सहकार्यलाई अघि बढाउने विषयमा आफ्नो अनुभव र विचार सुनाएका थ...
भरत केसी लुम्बिनी : विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् । परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर...
काठमाडौं : ग्लोबल मनी विक २०२४ को अवसरमा नेचुरल बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बजार सेवा केन्द्र अन्तर्गतका सदस्यहरुको सहभागितामा संस्थाले वित्तीय साक्षरता कार्यक्रम आज (शुक्रबार) सम्पन्न गरेको हो । बालबालिका र युवाहरूमा वित्तीय साक्षरता...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आय...
काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी सनलाइफ क्यापिटल लि. ले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह २०२४ (Global Money Week 2024) को अवसरमा चैत ७ र ८ गते कार्यक्रम सञ्चालन भएको थियो । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य...
काठमाडौं : अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ । पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेन र बैठकमा एसियाली विकास बैंक (एडिबी) का नेपाल निर्देशक आर्नो कोश्वा तथा अन्तर्राष्ट्रिय वित्त नि...
काठमाडौं : प्रभु बैंकको ३ लाख ४७ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले चैत ९ गतेबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु...
काठमाडौं : घोराही सिमेन्टको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
काठमाडौं : सहकारी पीडित र सरकार बीच ८ बुँदे सहमति भएको छ । आन्दोलनरत सहकारी पीडितहरु बीच आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवाण मन्त्रालयमा भएको वार्तापछि ८ बुँदे सहमति भएको हो । सरकारले कर्जा सूचना केन्द्र, सुरक्षण कोष, असुली न्यायधिकरण तत्काल कार्यान्वयनमा लैजाने सहमति भएको छ । हाल देखिए...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि सहयोग गर्न विभिन्न राष्ट्रका राजदूतहरूलाई आग्रह गरेका छन् । अवैतनिक कन्सुलर कर्प्स नेपाल-एचसिसिएनद्वारा आयोजित लुम्बिनी कन्क्लेभको अवसरमा लुम्बिनी केबलकार टप स्टेसनमा आयोजित...
Kathmandu : President of the Federation of Nepalese Chambers of Commerce and Industries (FNCCI) Chandra Prasad Dhakal urged ambassadors from various nations to champion Foreign Direct Investment (FDI) in Nepal. During the luncheon at Lumbini Cable Car top station in the prelude to the HCCN Lumbin...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्य...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्नेगरी जतिसक्दो चाँडो निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभा, उद्योथ तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले उदयपुर र हेटौँडा सिमेन्टको...
काठमाडौं : गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । यही चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले आज ‘नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका न...
काठमाडौं : आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक १५.३७ अंकले घटेको छ । नेप्से ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा कायम भएको छ । आज ४ अर्ब ३१ करोड ३० लाख १७ हाजर रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर ५२ हजार ३१७ पटक किनबेच भएको छ । आज ३१५ कम्पनीको शेयर किनबेच हुँदा ४८ कम्पन...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्च नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार राेक्का गरेको छ । कम्पनीले लाभांश सम्बन्धी सूचना ढिला जानकारी गराएपछि कारोबार स्थगन गरेको हो । कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांशको निर्णय गरेको थियो । सो निर्णयको सू...