वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित विषयगत प्रतिवेदन सार्वजनिक
राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित विषयगत प्रतिवेदन सार्वजनिक

काठमाडौं : राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालनसँग सम्बन्धित विषयगत चार प्रतिवेदन सार्वजनिक गरेको छ । प्रमुख तथ्याङ्क अधिकृत तोयम रायाले आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्याङ्कलाई विश्लेषण गरी तयार गरिएका विषयगत प्रतिवेदन सार्वजनिक गरेका ह...

बैंशाख २६ गतेदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै, सात करोडको कारोबार हुने अनुमान 
बैंशाख २६ गतेदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै, सात करोडको कारोबार हुने अनुमान 

काठमाडौं : नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७ औं श्रङ्खला यस पटक अगामी वैशाख २६ दे...

वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, करिब १२ लाखको विगो माग 
वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, करिब १२ लाखको विगो माग 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडाअध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई प्रतिवादी बनाइ आज विशेष अदालत, काठमाडौँमा मुद्दा...

विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्नुः मेयर बालेन 
विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्नुः मेयर बालेन 

काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विभागीय प्रमुखहरुलाई विश्वाश कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन गरेका छन् । चालु आर्थिक बर्षको ६ महिनामा प्राप्त भएका उपलब्धी, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अबलम्बन गरिएका उपायका विषयमा छलफल...

लालीगुराँस सहकारीलाई समितिको निर्देशनः सम्पत्ति बुझाई कार्यालय बन्द गर्नु  
लालीगुराँस सहकारीलाई समितिको निर्देशनः सम्पत्ति बुझाई कार्यालय बन्द गर्नु  

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित लालीगुराँस बहुउद्देश्यीय सहकारीका बचतकर्ता ऋणी, संचालक तथा सरोकारवालाहरुलाई निर्देशन जारी गरेको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै समिति उक्त सहकारीका बचतकर्ता ऋणी, संचालक तथा सरोकारवालाहरुलाई ६ बुँदे...

पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ: प्रधानमन्त्री
पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ: प्रधानमन्त्री

गण्डकी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखराल...

आठ महिनामा थपियो ९२ अर्ब ८३ करोड सार्वजनिक ऋण, करिब २४ खर्ब पुग्यो 
आठ महिनामा थपियो ९२ अर्ब ८३ करोड सार्वजनिक ऋण, करिब २४ खर्ब पुग्यो 

काठमाडौं : नेपालको सार्वजनिक ऋण करिब २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार फागुन मसान्तसम्म देशको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको हो । गत असार मसान्तसम्म २२ खर्ब ९५ अर्ब ४३ करोड रहेको सार्वजनिक ऋण चालु आवको आठ महिना अर्थात फागुन...

वसन्तपुरमा चीर ठडाएर फागुपूर्णिमा प्रारम्भ
वसन्तपुरमा चीर ठडाएर फागुपूर्णिमा प्रारम्भ

काठमाडौं : वसन्तपुरमा आज बिहान होलीको ‘चीर’ ठड्याएर फागुपूर्णिमा (होली) को विधिवत् रुपमा प्रारम्भ गरिएको छ । परापूर्वकालदेखि मानन्धर समुदायले चीर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ । स्थानीय तीर्थलाल तन्डुकारले आज बिहानै चीरको पूजा गरी होलीको प्रारम्भ भएक...

नेपाल औषधि लिमिटेडद्वारा आजदेखि थप तीन औषधिको उत्पादन शुरु
नेपाल औषधि लिमिटेडद्वारा आजदेखि थप तीन औषधिको उत्पादन शुरु

काठमाडौं : नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिए । तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उ...

दोहोरो अंकले घट्यो शेयर बजार, तीन अर्ब ३८ करोडमा खुम्चियो कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, तीन अर्ब ३८ करोडमा खुम्चियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २७.८४ अंकले घटेर २०८०.८७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५० कम्पन...

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा
प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

गण्डकी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।...

स्वदेशी उत्पादनको प्रवर्द्धनमा रमाउँदै दाहाल दम्पती, मौलिक परिकारमा बगियादेखि भक्कासम्म
स्वदेशी उत्पादनको प्रवर्द्धनमा रमाउँदै दाहाल दम्पती, मौलिक परिकारमा बगियादेखि भक्कासम्म

काठमाडौं :  रैथाने उत्पादनमा धेरैले फाइदा देख्दैनन् । त्यसमाथि सातै प्रदेशका स्थानीय उत्पादनलाई एउटै बृहत् बजारको आकार दिनु र एकै ठाउँमा देशैभरका मौलिक स्वाद चखाउनु सजिलो पक्कै होइन । सुमन र राधिका दाहालको अथक प्रयासले स्वदेशी वस्तु र स्वादलाई स्थानीय क्षेत्रबाट उठाएर ‘ब्राण्डिङ’ गर...

आशा लघुवित्तले पनि यस वर्ष लाभांश नदिने 
आशा लघुवित्तले पनि यस वर्ष लाभांश नदिने 

काठमाडौं : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । संस्थाको चैत २ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यसका साथै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल रा...

अर्थतन्त्र संकट बाहिर छ, निराशा बाँड्ने काम बन्द गरौंः अर्थमन्त्री पुन 
अर्थतन्त्र संकट बाहिर छ, निराशा बाँड्ने काम बन्द गरौंः अर्थमन्त्री पुन 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको बताए । एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात ध...

सुनको मूल्यमा निरन्तर गिरावट, चाँदी बढ्यो
सुनको मूल्यमा निरन्तर गिरावट, चाँदी बढ्यो

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो ।  त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र...

रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प
रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं :  काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर चार रिक्टरस्केलको भूकम्प भएको हो । यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुग...

मौद्रिक नीतिमा लचकता अपनाउन गर्भनरलाई अर्थमन्त्रीको आग्रह
मौद्रिक नीतिमा लचकता अपनाउन गर्भनरलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थमन्त्री र नेपाल राष्ट्रबैंकको प्रतिस्पर्धी नभएको स्पष्ट गरेका छन् । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रक...

बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ पालिका, बजारीकरणका लागि सहकारीसँग सम्झौता 
बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ पालिका, बजारीकरणका लागि सहकारीसँग सम्झौता 

फिक्कल : इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो । “कृषिको व्यावसायीकरण तथा बजारीकरणका मा...

प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात् गरौँः प्रधानमन्त्री
प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात् गरौँः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नुपर्ने बताएका छन् । आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान युग...

चैत २२ गतेदेखि जावलाखेलमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ हुने 
चैत २२ गतेदेखि जावलाखेलमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ हुने 

ललितपुर : मेड इन नेपाल नारा सहित आगामी चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक पक्षले जनाएको छ । ...

मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति
मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

पथरी : मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ । मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्र...

सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँः प्रधानमन्त्री
सरकारको गतिमा परिवर्तन ल्याउन नयाँ समीकरण बनाएका हौँः प्रधानमन्त्री

काठमाडौं :  प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गरेका छन् । आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन...

८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजनाको निर्माण अघि बढ्दै, २०८३ मा सम्पन्न गर्ने लक्ष्य
८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजनाको निर्माण अघि बढ्दै, २०८३ मा सम्पन्न गर्ने लक्ष्य

काठमाडौं : नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजना अघि बढाउन विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गरिएको छ । आयोजनाले विभागमा पेश गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइईई) रिपोर्टमा स्थानीयका तर्फबाट रायसुझाव भए ३५ दिन भित्र पेश...

ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य छैन: अर्थमन्त्री 
ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य छैन: अर्थमन्त्री 

काठमाण्डौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् ।   राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)&...