वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पारित गर्यो आईपीओ निष्कासनको प्रस्ताव 
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पारित गर्यो आईपीओ निष्कासनको प्रस्ताव 

काठमाडौं : क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सफलता पूर्वक सम्पन्न भएको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्यसहित कम्पनीको वार्षिक प्रतिवेदन पेश गरेकोमा सभाले सर्व...

कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात, राजस्व सङ्कलनमा कमी
कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात, राजस्व सङ्कलनमा कमी

अत्तरिया : कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रु २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा रु १२ करोड २१ लाखको मकै, रु पाँच करोड ९४ लाखको चामल र रु एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुस...

नेप्से परिसूचकमा सामान्य वृद्धि, दुई अर्ब ८८ करोडमा समेटियो कारोबार 
नेप्से परिसूचकमा सामान्य वृद्धि, दुई अर्ब ८८ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १०.६२ अंकले घटेर २०७०.२५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५० कम्पन...

बीमामा आबद्ध अस्पतालले विशेषज्ञ सेवा सञ्चालन गर्न बोर्डको आग्रह
बीमामा आबद्ध अस्पतालले विशेषज्ञ सेवा सञ्चालन गर्न बोर्डको आग्रह

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका अस्पतालहरुलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा (ओपिडी) सञ्चालन गर्न आग्रह गरेको छ । बोर्डका शाखा अधिकृत यशोदा अर्यालले बीमामा आबद्ध अस्पताललाई परिपत्र जारी गर्दै नियमित ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गरेका हुन् । उनका...

ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा 
ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध रु दुई लाख ३५ हजार आठ सय ९५, तत्कालिन इन्जिनियर सत्यपाल सौरभ विरुद्ध...

पुष्प मेलामा एक करोड पाँच लाखको कारोबार
पुष्प मेलामा एक करोड पाँच लाखको कारोबार

काठमाडौं : यही चैत १ देखि ४ गतेसम्म सञ्चालित २५औँ पुष्प मेलामा रु एक करोड पाँच लाख ५० हजारको कारोबार भएको छ । मेलामा रु एक करोडको कारोबार हुने लक्ष्य आयोजकले लिएकामा लक्ष्यभन्दा बढी रु पाँच लाख ५० हजारको कारोबार भएको आयोजकले जानकारी दिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विक...

विकासलाई उत्पादनसँग जोड्ने बागमती प्रदेशको रणनीति
विकासलाई उत्पादनसँग जोड्ने बागमती प्रदेशको रणनीति

मनहरी : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विकास निर्माणलाई उत्पादनसँग जोड्ने रणनीतिअनुसार काम गरिरहेको बताएका छन् । आज मकवानपुरको मनहरी गाउँपालिका वडा ९ र ५ जोड्ने रजैया दरदरा मोटरेबल पुलको शिलान्यासपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले विकासको लक्ष...

रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटलबीच लगानी सम्झौता
रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटलबीच लगानी सम्झौता

काठमाडौं : रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटलमा लगानी गर्ने भएको छ ।  बीच लगानी सम्झौता कोष व्यवस्थापक रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्वीटी फण्ड र पाँचतारे वर्गको अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको हो । सम्पूर्ण सेवा सुविधा सहित पूर...

मनकामना केबलकार बुधबार बन्द हुने
मनकामना केबलकार बुधबार बन्द हुने

मुग्लिन : यहाँस्थित मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।  नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्र...

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ?
पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ?

रामबहादुर थापा गण्डकी : “प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थियो । उसो त...

सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण
सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग गरेको छ ।      आजको बैठक आरम्भ हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका महामन्त्री ग...

‘ग्लोबल मनी विक–२०२४’ वित्तीय चेतनाको अंग: गर्भनर अधिकारी 
‘ग्लोबल मनी विक–२०२४’ वित्तीय चेतनाको अंग: गर्भनर अधिकारी 

काठमाडौं : नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाल अधिकारीले ‘ग्लोबल मनी विक–२०२४’ वित्तीय चेतनाको अंग रहेको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजना गरिएको ‘ग्लोबल मनी विक – २०२४’ को समुद्घाटनमा बोल्दै उनले यस्तो बताएका हुन् । ...

ढुवानी व्यवसायी महासंघको अध्यक्षमा माधवप्रसाद नेपाल सर्वसम्मत चयन 
ढुवानी व्यवसायी महासंघको अध्यक्षमा माधवप्रसाद नेपाल सर्वसम्मत चयन 

काठमाडौं : देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं  महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभाले व्यवसायी माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्...

सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ 
सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ 

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई  प्रहरीले नियन्त्रणमा लिएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।   नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिर...

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न
प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ सम्पन्न भएको कम्पनीले जनाएको हो ।  कम्पनीले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २...

निरन्तर ओरालो लाग्दै सुनचाँदीको मूल्य, यस्तो छ आजको भाउ 
निरन्तर ओरालो लाग्दै सुनचाँदीको मूल्य, यस्तो छ आजको भाउ 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।  त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २४ हजार पाँच सय रुपैयाँ...

तेल उत्पादन बढाउन इरानले गर्यो अर्बौं डलरको सम्झौता
तेल उत्पादन बढाउन इरानले गर्यो अर्बौं डलरको सम्झौता

तेहरान : पश्चिमी प्रतिबन्धको सामना गरिरहेको इरानले आफ्नो तेल उत्पादन बढाउन आइतबार घरेलु कम्पनीहरूसँग अर्बौं डलरको सम्झौतामा हस्ताक्षर गरेको छ । सरकारी टिभीमा प्रसारित एक समारोहमा तेल मन्त्रालय र इरानी व्यवसायीहरूले छवटा प्रमुख क्षेत्रमा दैनिक तेल उत्पादन बढाउनका लागि १३ अर्ब डलरको सम्झौतामा...

सहकारीबाट लिएको ऋण समयमै नतिर्नेलाई कारबाही गर्ने महानगरको चेतावनी 
सहकारीबाट लिएको ऋण समयमै नतिर्नेलाई कारबाही गर्ने महानगरको चेतावनी 

काठमाडौं : काठमाडौं महानगरपालिकाले सहकारीका ऋणीहरुलाई समयमै ऋण तिर्न आग्रह गरेको छ । महानगरले एक स्रचना जारी गर्दै सहकारी संस्थाका ऋणी सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न भनेको हो ।  ऋणी सदस्यहरूले समयमा नै ऋण भुक्तानी नगरेमा कानुन बमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।  स...

सानिमा र कुमारी बैंकका पाँच शेयरधनी बाहिरिए, साढे चार लाख कित्ता शेयर बिक्रीमा 
सानिमा र कुमारी बैंकका पाँच शेयरधनी बाहिरिए, साढे चार लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : दुई वाणिज्य बैंकले साढे चार लाख कित्ता शेयर बिक्रीमा ल्याएका छन् । सानिमा  र कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख ६१ हजार ९५० कित्ता शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले समेत खरिद गर्न पाउनेगरी बिक्रीमा ल्याएका हुन् ।  कुमारी बैंक लिमिटेडले चार जना संस्थ...

किसानलाई आलु खेतीतर्फ आकर्षित गर्न क्षेत्र विस्तार
किसानलाई आलु खेतीतर्फ आकर्षित गर्न क्षेत्र विस्तार

ढोरपाटन : जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ । ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन...

नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त 
नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त 

काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले कम्पनीको धितोपत्र कारोबारसम्बन्धी सम्पूर्ण विवरण अद्यावधिक गर्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।  यससँगै कम्पनीको शेयर कारोब...

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

फिक्कल : इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र  आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् ।   स्थानीयको संरक्षणपछि विस्तार भएको तेह्रकुने पोखरीमा...

सम्भव होला त एक घण्टामा श्रम स्वीकृति?
सम्भव होला त एक घण्टामा श्रम स्वीकृति?

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)को सुधार गर्न निर्देशन दिएका छन्।   फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्या...

अहिले आर्थिक मन्दी नभएर सुस्तता देखिएको हो: अर्थमन्त्री पुन
अहिले आर्थिक मन्दी नभएर सुस्तता देखिएको हो: अर्थमन्त्री पुन

काठमाडौं : आगामी आर्थिक वर्षको बजेटमा करका दर परिवर्तन गर्दा कारण सहितको तीन महले बनाउने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । बजेटको तयारी सुरु भैसकेको भन्दै उनले करका दर सहितका महत्वपुर्ण  दरहरु परिमार्जन गर्दा तीन महलेलाई अनिवार्य गर्न लागिएको बताएका हुन् । आइतबार नेपाल आर्थिक पत्रकार सं...