वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब तीन लाख कित्ता शेयर बिक्रीमा
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब तीन लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले करिब तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी२ लाख ५० हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।  इन्स्योरेन्सको शेयर मस्ल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ...

एनआईसी एशिया ग्रोथ फन्ड–२ को इकाई नेप्सेमा सूचीकृत 
एनआईसी एशिया ग्रोथ फन्ड–२ को इकाई नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ‘एनआईसी एशिया ग्रोथ फन्ड–२’ को इकाई सुचीकृत भएको छ । सोमबार नेप्सेले फण्डको  करोड ५ लाख इकाइ नेप्सेमा सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल र नेप्सेबीच यो म्युचुअल फन्डको सूचीकरण सम्झौता...

दुई सय ८५ किलो गाँजासहित पनौतीबाट तीन पक्राउ
दुई सय ८५ किलो गाँजासहित पनौतीबाट तीन पक्राउ

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पनौतीबाट आज प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका–५ आइटी पार्कस्थित पनौती–बनेपा सडकखण्डमा आज बिहान सवारी जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ...

मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ
मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ

फिनल्याण्ड : दक्ष जनशक्ति, सूचना प्रविधिको सहज र अधिकतम प्रयोग र सरकारको स्पष्ट लगानी हुने हो मौसमसम्बन्धी वस्तुनिष्ट रुपमा जानकारी दिन सकिन्छ भन्ने खास उदाहरण बनेको छ युरोपेली देश फिनल्याण्ड । जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा परिरहेको छ । यसले संसारलाई नै संकटको डिलमा पुर्याइदिएको छ । स...

प्रभु महालक्ष्मी लाइफको मिड टर्म विजनेस समिट सम्पन्न
प्रभु महालक्ष्मी लाइफको मिड टर्म विजनेस समिट सम्पन्न

काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते देखि २१...

दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु
दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु

बागमती : उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ । हेटौँडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय हेटौँडाले सो सम...

हिमाली जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम
हिमाली जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम

चैनपुर : आकाशतिर नजर लगाउन थालेको तीन महिना भइसक्यो । मडारिएको बादल देख्यो कि कञ्चनाको अनुहार उज्यालो भइहाल्छ । फेरि एकछिनमै आकाशे बादल हराउँछ, कञ्चनामाथि बादल मडारिन्छ । यो क्रम दुई सातायता लगातार चलिरहेको छ ।  आइतबार बिहान पनि त्यस्तै भयो । झिसमिसेमै उठेर आकाश हेर्दा “आज त पक्का...

क्रेस्ट माइक्रो लाइफले कमायो पौने १२ करोड नाफा 
क्रेस्ट माइक्रो लाइफले कमायो पौने १२ करोड नाफा 

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ११ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । भर्खरै कारोबार शुरु गरेको यस कम्पनीले दोस्रो त्रैमासमा मात्रै ६ लाख ६० हजा...

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल चयन 
हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल चयन 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा शुलभ अग्रवाल चयन भएका छन्। कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले अग्रवाललाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।अग्रवाल यस अघि पनि कम्पनीको अध्यक्ष थिए ।

काठमाडौंका सडकमा एक हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडानः १७७ वटा नयाँ पोल  
काठमाडौंका सडकमा एक हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडानः १७७ वटा नयाँ पोल  

काठमाडौं : काठमाडौँ महानगरपालिकाले उपत्यकाका सडकमा एक हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महाराजगञ्ज–लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द–बालुवाटार–नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर&...

विद्युत बिक्री आम्दानीसँगै घट्यो रु रु जलविद्युतको नाफा 
विद्युत बिक्री आम्दानीसँगै घट्यो रु रु जलविद्युतको नाफा 

काठमाडौं : रु रु जलविद्युत परियोजनाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ५ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १.११ प्रतिशतले कम हो । गत वर्षृको पुस मसान्तसम्म कम्पनीले...

ट्रयाक खुलेको २९ वर्षपछि स्तरोन्नति हुँदै लोकमार्गको वैकल्पिक सडक
ट्रयाक खुलेको २९ वर्षपछि स्तरोन्नति हुँदै लोकमार्गको वैकल्पिक सडक

बागलुङ :पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तारोन्नति गर्न थालिएको हो । मध्यपहाडी लोकमार्गको रङ्गेनीबाट...

सरकारको अनुदान: काभ्रेमा खरको छानो हटाएर जस्तापाता हालिने
सरकारको अनुदान: काभ्रेमा खरको छानो हटाएर जस्तापाता हालिने

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको दुर्गम मानिएका तीन गाउँपालिकामा  सरकारको विशेष अनुदानमा स्थानीय घरका खरको छानो हटाएर जस्तापाता हालिने भएको छ । उक्त अनुदानबाट जिल्लाको तेमाल, खानीखोला र चौरीदेउराली गाउँपालिकामा रहेका खरको छानो भएका बाँकी करिब दुई सय घरमा जस्तापाताले छाउन लागिएको जनाइएको छ...

माण्डु हाइड्रोपावरले म्युचुअल फन्डलाई छुट्याएको शेयरको ‘लक इन’ अवधि फागुन २३ गते सकिने
माण्डु हाइड्रोपावरले म्युचुअल फन्डलाई छुट्याएको शेयरको ‘लक इन’ अवधि फागुन २३ गते सकिने

काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) फागुन २३ गतेबाट सकिने भएको छ  । कम्पनीले सामुहिक लगानी कोषका लागि छ्ट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।  कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयरमध्ये २२ हजार ९३५ कित्ता शेयरको लकइन पिरियड खुल्ला भ...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सु...

युनाइटेड इदी मर्दीको लाभांश घोषणा, साधारणसभा र बुक क्लोजको मिति तय 
युनाइटेड इदी मर्दीको लाभांश घोषणा, साधारणसभा र बुक क्लोजको मिति तय 

काठमाडौं : युनाइटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई ५.७८९ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कम्पनीले हाय कायम चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२८९ नगद...

नाफासँगै बढ्यो ङादी ग्रुप पावरको प्रतिशेयर आम्दानी 
नाफासँगै बढ्यो ङादी ग्रुप पावरको प्रतिशेयर आम्दानी 

काठमाडौं : ङादी ग्रुप पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ३ करोड ३२ लाख रुपैयाँ कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३५.६५ प्रतिशतले बढी हो । गत आवको सोही अवधमिा कम्पनीले २ करोड ४...

चिलिमे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी र खुद नाफा दुवै घट्यो 
चिलिमे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी र खुद नाफा दुवै घट्यो 

काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले विद्युत बिक्री मार्फत ६१ करोड २० लाख रुपैयाँ कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २.०६ प्रतिशतले कम हो । गत आवको कम्पनीले ६२...

आजको मौसमः हल्का वर्षाको सम्भावना
आजको मौसमः हल्का वर्षाको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको प्रभाव आज देशभर बदली रहनुका साथै केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको  छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रही सुदूरश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशकोपहाडी भू–भा...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश घोषणा
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमााडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले हुन आउने करसहितको ३०...

४ अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
४ अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ फागुन १ गतेदेखि निष्काशन गर्न लागेको हो । ६० प्रतिशत अर्थात २ अर्ब...

६२.९३ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको नाफा, कस्ता देखिए अन्य सूचक ?
६२.९३ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको नाफा, कस्ता देखिए अन्य सूचक ?

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा आर्थिक वर्ष २०७९/८० को सोही अवधिसम्मको तुलनामा ६२.९३ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो वर्ष सोही अवधिसम्म १४ करोड ५२ लाख रुपैयाँ मात्रै खुद ना...

सञ्चालकको लापरबाहीले सदस्यको बचत जोखिममा, एउटै सहकारीबाट ३२ लाख चोरी
सञ्चालकको लापरबाहीले सदस्यको बचत जोखिममा, एउटै सहकारीबाट ३२ लाख चोरी

दोलखा : दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ ।  केही दिनअघि दोलखाको मेलुुङ गाउँपालिका–१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासनसमक्ष उजुरी गरेका छन् ।  हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३२ लाख ८७...

मधेश प्रदेशका ४७ स्थानीय तह सामाजिक सुरक्षा कोषमा आवद्ध
मधेश प्रदेशका ४७ स्थानीय तह सामाजिक सुरक्षा कोषमा आवद्ध

धनुषा : मधेश प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आइतबार समझदारीपत्रमा हस्ताक्षरसमेत ग...