वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
इसेवा मार्फत पहिलो पटक कारोबार गर्दा आइफोन १४ र १० प्रतिशत क्यासब्याक
इसेवा मार्फत पहिलो पटक कारोबार गर्दा आइफोन १४ र १० प्रतिशत क्यासब्याक

काठमाडौं : नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्बजनिक गरेको छ । नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत क्यासब्य...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक, असारभित्र एकीकृत कारोबार
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक, असारभित्र एकीकृत कारोबार

काठमाडौं : प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मिलेर बन्ने प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको लोगो सार्वजनिक भएको छ । आइतबार दुई कम्पनीको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ (प्रभु) र रमेशकुमार भट्टराई (लक्ष्मी) ले संयुक्त रूपमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै आधिकारी लोगो सार्वजनिक ग...

नयाँ ब्रोकर सञ्चालकले भेटे एमाले अध्यक्ष ओली, भन्छन्- लाइसेन्स खुलाउन प्रयास गर्छु
नयाँ ब्रोकर सञ्चालकले भेटे एमाले अध्यक्ष ओली, भन्छन्- लाइसेन्स खुलाउन प्रयास गर्छु

काठमाडौं : केही समय अघि ब्रोकर लाइसेन्स पाएका कम्पनीका सञ्चालकहरूले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा उनिहरुले ब्राेकर लाइसेन्सकाे रोकिएको प्रक्रिया खुलाएर तत्काल कारोबार गर्न सहजिकरण गराउनका लागि पहल गरिदिन ओली समक्ष अनुरोध गरेका छन् ।   नया...

अर्थ समितिका एक सदस्यको स्वार्थले रोकिएको ब्रोकर लाईसेन्स !
अर्थ समितिका एक सदस्यको स्वार्थले रोकिएको ब्रोकर लाईसेन्स !

काठमाडौं : एक व्यक्तिको स्वार्थले नीतिगत रुपमा कति ठूलो असर पर्छ भन्ने कुरा अहिले रोकिएको नयाँ ब्रोकर लाईसेन्स काण्डले देखाएको छ । सर्वोच्च अदालतले समेत कानुनी बाटो खुला गरिदिएको नयाँ लाईसेन्स वितरण प्रक्रियालाई अर्थ समितिको सांसद पदम गिरीको आफ्नो स्वार्थ अनुकुल रोकिदिएका हुन् । अर्थ समितिको...

पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत !
पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत !

काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढेर आएको हो । आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ । यो पटक पेट्रोलियम पदार्थको मूल्य सामान्य बढेर आए पनि ने...

के अर्थ समिति सिन्डिकेटको पक्षमा हो? 
के अर्थ समिति सिन्डिकेटको पक्षमा हो? 

आदरणीय अर्थ समितिका माननीय ज्यु हरुलाई म एक आम नेपालीको खुल्ला पत्र । पहिला २०७६ सालमा पनि बैंकलाई ब्रोकर लाईसेन्स दिनेबेला अर्थ समितिले झाक्री आयोग बनाएर छानबिन गर्न केही समयको लागी रोकेको थियो जुन आज २०८० साल सम्म खोलेन। यो केहि समय छानबिन भनेको नेपालमा अनन्त कालसम्म हुँदाे रहेछ। अहिल...

विद्युतीय कारोबार गर्दा सजग रहन राष्ट्र बैंकको उर्दी
विद्युतीय कारोबार गर्दा सजग रहन राष्ट्र बैंकको उर्दी

काठमाडौं : विद्युतीय भुक्तानी कारोबार गर्दा सजग हुन नेपाल राष्ट्र बैंकले अपिल गरेको छ । ‘केही समयदेखि अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाको भुक्तानी सेवाप्रदायकको कर्मचारी भएको भन्दै ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न ओटीपी, निश्चित अंकको नम्बर या नम्बर उल्लेख भएक...

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्छ: अध्यक्ष ढकाल
ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको लगानीले ऊर्जा क्षेत्र आकर्षक बनाएको बताउँदै ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईप्पान) को २१औँ वार्षिक साधारणसभालाई  बिहीबार...

अन्तरबैंक ब्याजदर ६.१८ प्रतिशतमा झर्यो
अन्तरबैंक ब्याजदर ६.१८ प्रतिशतमा झर्यो

काठमाडौं : बैंकिङ प्रणालीमा एकै दिनमा निक्षेप संकलन ३ अर्ब रुपैयाँले बढेको छ । प्रणालीमा निक्षेप ३ अर्बले बढेको छ भने कर्जा लगानी स्थिर रहेको छ । राष्ट्र बैंककाअनुसार जेठ २८ गतेसम्म ५५ खर्ब ३४ अर्ब रहेको निक्षेप जेठ २९ गते ३ अर्बले बढेर ५५ खर्ब ३७ अर्ब पुगेको छ । बैंकका अनुसार निक्षेप एक दिन...

दुई तिहाई सदस्यको जानकारी बिनै अर्थ समितिको ब्राेकर लाइसेन्स राेक्ने किर्ते निर्णय
दुई तिहाई सदस्यको जानकारी बिनै अर्थ समितिको ब्राेकर लाइसेन्स राेक्ने किर्ते निर्णय

काठमाडौं : संघीय संसद्को अर्थ समितिले आफ्नो बहुमत सदस्यलाई थाहै नदिई नयाँ ब्रोकर लाइसेन्स रोक्ने निर्णय गरेकाे पाईएकाे छ । साेमबार बसेकाे अर्थ समितिकाे बैठककाे सुरुमै हाजिरी गराएर दुई तिहाईभन्दा बढी सांसदहरु हिडिँसकेपछि केही स्वार्थी समुहको प्रलोभनमा परी नयाँ ब्रोकर लाईसेन्स रोक्न निर्देशन दिएको...

ब्रोकर लाइसेन्स रोक्ने निर्देशन खारेज गर्न माग, अर्थ समितिलाई बुझायो ज्ञापन
ब्रोकर लाइसेन्स रोक्ने निर्देशन खारेज गर्न माग, अर्थ समितिलाई बुझायो ज्ञापन

काठमाठौं : अर्थ समितिले ब्रोकर लाइसेन्स रोक्न सम्बन्धीत निकायमा निर्देशन दिएको प्रति न्यु स्टक ब्रोकर एशोसिएसनले आपत्ति जनाएको छ । एशोसिएसनले नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीको लाइसेन्स रोक्न नहुने माग राख्दै मंगलबार अर्थ समितिलाई ज्ञापनपत्र बुझाएको हो । सर्वोच्च अदालतको फैसलालाई समे...

रेमिटेन्स सेवालाई थप परिष्कृत, सरल र विविधीकरण तर्फ लैजाँदै आइएमई
रेमिटेन्स सेवालाई थप परिष्कृत, सरल र विविधीकरण तर्फ लैजाँदै आइएमई

काठमाडौं : आइएमई लिमिटेड स्थापनाको २३औँ वर्ष प्रवेश गरेकाे छ । स्थापना दिवसकाे अवसरमा सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ । “निरन्तर सहयात्रा विश्वासको” भन्ने मुल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरू, आबद्ध कम्पनीहरुका सञ्चालकहरू, प...

बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक छ: ढकाल
बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न प्रभावकारी कनेक्टिभिटी आवश्यक छ: ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताका छन् । मंगलबार भारतको कलकत्तामा बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्च विशेष सत्रलाई सम्बोधन...

तरलतामा सुधार र घट्दो ब्याजले सेयर बजारमा उछाल, बजार दुई हजार नाघ्यो
तरलतामा सुधार र घट्दो ब्याजले सेयर बजारमा उछाल, बजार दुई हजार नाघ्यो

काठमाडौं : मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ। मंगलबार सेयर बजार ३४.१७ अंक बढेर २०२०.६४ को विन्दुमा कायम छ। बजारमा उछाल आउँदा कारोबार ४ अर्ब नाघेको छ। नेपाल बैंकर्स संघ(एनबीए)ले आगामी असार महिनामा कर्जाको ब्याजदर घटाउने निर्णय गरेसँगै नेप्सेमा उच्च अंकको वृद्धि भएको हो...

बिमालेख सरेन्डरमा नेपाल लाइफ नम्बर वान !
बिमालेख सरेन्डरमा नेपाल लाइफ नम्बर वान !

काठमाडौं : चालु आर्थिक वर्ष २०७९/०८० को बैशाख महिनामा बीमितहरुले ५५ करोड रुपैयाँ भन्दा बढीको बिमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । बिमा प्राधिकरणको तथ्यांक अनुसार बैशाखमा मात्रै ५५ करोड २० लाख ६७ हजार रुपैयाँ बराबरको ५ हजार ८७६ वटा बिमालेख सरेन्डर गरेका हुन् । यस अवधिमा बिमितले सबैभन्दा धे...

सर्वोच्च अदालतको आदेशको विरुद्धमा अर्थ समिति
सर्वोच्च अदालतको आदेशको विरुद्धमा अर्थ समिति

काठमाडौं : संघीय संसदको अर्थ समितिले सर्वोच्च अदालतको आदेशको विरुद्धमा नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरण रोक्न निर्देशन दिएको छ । सर्वोच्च अदालतबाट गत २९ चैत्र २०७९ को फैसलापछि नयाँ कम्पनीहरुले लाइसेन्स पाउने बाटो खुलेको थियो । तर, सोमबार बसेको अर्थ समितिको बैठकले बोर्डले धितोपत्र...

असारमा निक्षेपको ब्याजदर स्थिर, कर्जाको घट्ने
असारमा निक्षेपको ब्याजदर स्थिर, कर्जाको घट्ने

काठमाडौं : असार महिनामा निक्षेपको ब्याजदर स्थिर रहने पक्का भएको छ । नेपाल बैंकर्स संघ (एनबीए) को मंगलबार बसेको बैठकले असार महिनाका लागि बैंकको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । हाल क वर्गका बैंकहरुले साधारण निक्षेपमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । त्यस्तै मुद्दती नि...

एमजि जेडएस इभि (डिलक्स) को लागि बुकिङ खुला
एमजि जेडएस इभि (डिलक्स) को लागि बुकिङ खुला

काठमाडौं : एमजि भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजि जेडएस इभि (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलो वाटदेखि १०० किलो वाटसम्मको विद्युतीय गाडीमा अत्याधिक क...

स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स रोक्न अर्थ समितिको निर्देशन,  १८ कम्पनीको छानविन गरिने
स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स रोक्न अर्थ समितिको निर्देशन, १८ कम्पनीको छानविन गरिने

काठमाडौं : संघीय संसदको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरण रोक्न निर्देशन दिएको छ । सोमबारको बैठकले स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । समितिबाट बिस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्मको लागि नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर ला...

आलु प्याजमा कर: आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर हुने बाटो
आलु प्याजमा कर: आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर हुने बाटो

काठमाडौं : किसानहरुको संरक्षण गर्न, उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याज, स्याउ जस्ता कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । यसले स्वदेश भित्रका साना किसान संरक्षित हुने र आयात निरुत्साहित हुने अर्थमन्त्री महतले बताए ।...

आलु, प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन: अर्थमन्त्री
आलु, प्याज किने जस्तो सीमा पार गएर सवारी साधन किनेर ल्याउन सकिदैंन: अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु प्याज किने जसरी सीमा पारी गएर सवारी साधन खरीद गर्न नसकिने भएकाले करका सूचना चुहिएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले विद्युतीय गाडीमा करको सूचना चुहावट भएकाले बजेट अघि धेरै...

अर्थमन्त्रीले बजेटबारे प्रतिनिधि सभामा आज जवाफ दिने
अर्थमन्त्रीले बजेटबारे प्रतिनिधि सभामा आज जवाफ दिने

काठमाडौं : आज प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटबारे उठेका प्रश्नका जवाफ दिने भएका छन् । त्यसका लागि आज दिउँसो १ बजे संघीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकमा बजेटबारे अर्थमन्त्री डा. महतले जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यही जेठ...

बजाजको फाइनान्स जात्रा सुरु
बजाजको फाइनान्स जात्रा सुरु

काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले काठमाडौँ उपत्यकाका ग्राहकहरुको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको सुरु गरेको छ । शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटर...

सेयर बजारमा देखियाे सुधार, कारोबार रकममा पनि सुधार
सेयर बजारमा देखियाे सुधार, कारोबार रकममा पनि सुधार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज बजार ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.१० अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.५६ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स २.०७अंकले बढेको छ । नेप्सेका...