वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एक खर्ब ८० अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता !
एक खर्ब ८० अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता !

काठमाडौं : चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म एक खर्ब ८० अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको पाइएको छ ।  केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा मंसिर मसान्तमा रु.१ अर्ब २० करोड लगानीमा रहेको छ । यस अवधिमा एक ला...

अध्यादेशमार्फत बजेट क्यालेन्डर संशोधन !
अध्यादेशमार्फत बजेट क्यालेन्डर संशोधन !

काठमाडौं : सङ्घीय संसद्मा विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा तीन महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत ऐन संशोधन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश,...

यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? 
यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, नगद र बोनस कति ? 

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको  मुनाफाबाट शेयरधनीहरुलाई १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका ल...

कच्ची सडकले लियो दुई वर्ष छ महिनामा २९ जनाको ज्यान
कच्ची सडकले लियो दुई वर्ष छ महिनामा २९ जनाको ज्यान

ढोरपाटन : पछिल्लो दुई वर्ष छ महिनामा बागलुङमा सवारी दुर्घटनाबाट २९ जनाले ज्यान गुमाएका छन् । यस समयमा ४८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा ८१ जना घाइते भएका छन् । हरेक वर्ष दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ । दुर्घटनाको कारण भने अव्...

‘१२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन, खपत र व्यापार सम्भव छ’
‘१२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन, खपत र व्यापार सम्भव छ’

काठमाडौं : सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पदान, खपत र व्यापारको लक्ष्य सम्भव हुने सरोकारवालाले बताएका छन् । बिहीवार स्वतन्त्र ऊर्जा उत्पदाकहरुको संस्था, इप्पानको २४ औ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा सरोकारवालाले उक्त लक्ष्य सम्भव भएको बताएका हुन् ।...

मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण सुरु
मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माण सुरु

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’को पुल निर्माण सुरु गरिएको छ । मुग्लिन–पोखरा सडक खण्डको व्यास नगरपालिका–४ को सिमलटार र ५ को चापाघाट जोड्ने मादी नदीमाथि उक्त पुल निर्माण थालिएको हो । पुलमा दुई सय पायल (खम्बा) निर्माण गर्नुपर्नेमा हालसम...

‘सुन्तला फल्न थालेपछि विदेश जान परेन’
‘सुन्तला फल्न थालेपछि विदेश जान परेन’

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए । पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुरले पछिल्लो दश वर्षयता सुन्तला खेतीलाई आम्दानीको स्रोत बनाएका छन् ।...

आन्तरिक राजस्व कार्यालय भरतपुरले उठायो लक्ष्यको ६७ प्रतिशत राजस्व 
आन्तरिक राजस्व कार्यालय भरतपुरले उठायो लक्ष्यको ६७ प्रतिशत राजस्व 

चितवन : आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि रू १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म रू आठ अर्ब ७८ करोड ९३ लाख ७६ हजार सङ्कलन भएको जनाएको छ । गत आवको यही अवधिमा रू आठ अर्ब ७८...

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता 
आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता 

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गगरेका छन् । शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग कन्ट्री डाइरेक्टर हदादले भेटवार्ता गरेका हुन् । भ...

सरकारले शेयर बजारबाट ६ महिनामा उठायो करिब दुई अर्ब पुँजीगत लाभकर 
सरकारले शेयर बजारबाट ६ महिनामा उठायो करिब दुई अर्ब पुँजीगत लाभकर 

काठमाडौं : पछिल्लो समय शेयर बजार बढेसँगै पूँजीगत लाभकरमा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ । सरकारले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्म शेयर बजारबाट करिब २ अर्ब रुपैयाँ पुँजीगत लाभकर उठाएको छ ।  लगानीकर्ताले साउनदेखि पुस मसान्तसम्म सरकारलाई एक अर्ब ८९ करोड ३९ लाख ३३ ह...

छ लाख स्मार्ट लाइसेन्स नेपाल आएको विभागको दाबी, वैदेशिक रोजगारमा जानेलाई तीन दिनभित्र दिइने 
छ लाख स्मार्ट लाइसेन्स नेपाल आएको विभागको दाबी, वैदेशिक रोजगारमा जानेलाई तीन दिनभित्र दिइने 

काठमाडौं : यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारीअनुसार गत...

हुण्डी कारोबारको आशंकामा व्यापारी अग्रवालसहित चार जना पक्राउ, दुई करोड बढी बरामद 
हुण्डी कारोबारको आशंकामा व्यापारी अग्रवालसहित चार जना पक्राउ, दुई करोड बढी बरामद 

काठमाडौं : राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । उनले भने, “राजस्व अनुसन्धान विभागको टोलीले करिब दुई...

प्रभावकारी योजना निर्माणका लागि साझा सङ्कल्प आवश्यक छः मुख्यमन्त्री पाण्डे
प्रभावकारी योजना निर्माणका लागि साझा सङ्कल्प आवश्यक छः मुख्यमन्त्री पाण्डे

मध्यविन्दु : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योजना निर्माणसँगै काममा लाग्नसके समृद्ध गण्डकी प्रदेश निर्माण गर्न सकिने बताएका छन् । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा भएको अन्तक्र्रियामा मुख्यमन्त्री पाण्डेले आगामी यो...

एक लाख नेपाली ग्राहकको मन जित्न सफल ‘टिभिएस् एन्टर्क’
एक लाख नेपाली ग्राहकको मन जित्न सफल ‘टिभिएस् एन्टर्क’

काठमाडौं : नेपालको लागि टिभिएस् मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले १ लाख माइलस्टोन पुरा गर्न सफल भएको छ ।  २०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरूमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क १ लाख बि...

सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको  हो । त्यस्तै आज चाँदीको तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजाररुपैयाँ र तेजावी सुन...

‘प्रिबजेटका विषयमा सरोकार पक्षसँग धेरै पटक छलफल  भयाे तर ठोस कुरा आउन सकेन’
‘प्रिबजेटका विषयमा सरोकार पक्षसँग धेरै पटक छलफल  भयाे तर ठोस कुरा आउन सकेन’

सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताएका छन् । उनले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा नीतिगत रूपबाट नै संसद्ले ऐनकानुनद्वारा मार्गनिर्देशन गर्न सक्ने धारणा व्यक्त गरे । सभामुख  घिमिरेले भने, &l...

माछापुच्छ्रे बैंकको एक करोड १२ लाख कित्ता बढी शेयर बिक्रीमा, मूल्य झन् सस्तियो
माछापुच्छ्रे बैंकको एक करोड १२ लाख कित्ता बढी शेयर बिक्रीमा, मूल्य झन् सस्तियो

काठमाडौं : माछापुच्छ्रे बैंकले एक करोड बढी कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी एक करोड १२ लाख ३२ हजार ४९२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकको शेयरमूल्य प्रतिकित्ता १२३ रूपैय...

८० जना कलाकारले कोरेका एक सय चित्र प्रदर्शनीमा 
८० जना कलाकारले कोरेका एक सय चित्र प्रदर्शनीमा 

काठमाडौं : प्राकृतिक तथा सामाजिक विविधता र संस्कृतिका गहिरा कथाहरुलाई एउटै पानामा विस्तृत रुपमा उतार्न सक्ने नेपाली चित्रकारिताको विशेषतालाई प्रवद्र्धन गर्न काम गरिरहेको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् । बिहीबारबाट राजधानीमा सुरु भएको काठमाडौँ आर्ट बिनाले (चित्र प्रद...

नियमित उडानमा फर्कियाे  निगमको वाइड बडी 
नियमित उडानमा फर्कियाे  निगमको वाइड बडी 

काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ ।गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि बिहिबारदेखि नियमित उडानमा आएको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार गत सोमबार काठमाडौँ–दोहा उडानको तयारीमा रहेको उक्त जहाजको...

११.५१ प्रतिशत बढ्यो नबिल स्टक डिलरको नाफा
११.५१ प्रतिशत बढ्यो नबिल स्टक डिलरको नाफा

काठमाडौं : नबिल स्टक डिलरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ११.५१ प्रतिशत बढेर ६ करोड ६७ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ९८ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

आईपीओ जारी गर्दै लोअर ईखुवा हाइड्रोपावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
आईपीओ जारी गर्दै लोअर ईखुवा हाइड्रोपावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं : लोअर ईखुवा हाईड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । एक कार्यक्रमको बीच सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुब...

खस्कियो माछापुच्छ्रेको वित्तीय अवस्था: २१.४५% ले घट्यो नाफा, ८५.८१% विन्दुले बढ्यो खराब कर्जा
खस्कियो माछापुच्छ्रेको वित्तीय अवस्था: २१.४५% ले घट्यो नाफा, ८५.८१% विन्दुले बढ्यो खराब कर्जा

काठमाडौं : माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । चालु आवको ६ महिनामा बैंकको वित्तीय अवस्था खस्किएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । बैंकको खुद नाफा २१.४५ प्रतिशतले घटेको छ ।...

आकास एयरद्वारा बोइङका १५० विमान माग
आकास एयरद्वारा बोइङका १५० विमान माग

नयाँ दिल्ली : भारतको नयाँ वायुसेवा कम्पनी आकास एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ । गत जनवरीको सुरुमा अलास्का एअरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा आपतकालीन अवतरण गर्न बाध्य भएपछि अमेरिकी उड्डयन कम्पनी बोइङको ७३७ म्याक्स ९ जेटविमानका कारण कम्पनीको विश्वव्यापी र...

नेप्सेको कारोबार प्रणाली पुनः तीन दिन बन्द हुने
नेप्सेको कारोबार प्रणाली पुनः तीन दिन बन्द हुने

काठमाडौं : नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को कारोबार प्रणाली पुनः तीन बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले (आज) बिहीबारदेखि शनिबारसम्म उक्त प्रणाली बन्द हुने जनाएको हो । विद्युत मर्मत तथा सम्भारको लागि नेप्सेले दोश्रो चरणको बिहीबार अर्थात माघ ४ गते साँझ ५ बजेदेखि शनिबार अर...