सहकारी ऐन, २०७४ ७९. ऋण असुल गर्ने : (१) कुनै सदस्यले सहकारी संस्थासँग गरेको ऋण सम्झौता वा शर्त कबुलियतको पालना नगरेमा, लिखतको भाखाभित्र ऋणको सावाँ, ब्याज र हर्जना चुक्ता नगरेमा वा ऋण लिएको रकम सम्बन्धित काममा नलगाई हिनामिना गरेको देखिएमा त्यस्तो सदस्यले ऋण लिंदा र...
काठमाडौं : नेपाल राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८४ ‘क’ जारी गर्ने भएको छ । चैत ६ गते निष्काशन हुने ५ वर्षे बचतपत्रको लागि फागुन १० गतेदेखि ३० गतेसम्म आवेदन दिन सक्नेछन् । बचतपत्रमा वार्षिक ११.५० प्रतिशत ब्याजदर प्रदान गरिने जनाएको छ । ६/६ महिनामा प...
काठमाडौं : कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले गुरुङलाई नियुक्त गरेको हो । शनिबार नियुक्ती पत्र बुझेका गुरुङको कार्यकाल ४ वर्षको हुनेछ । गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने छन् । सीईओ पदको लागि २२ आवेदन परे...
काठमाडौं : जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंमा सेवा केन्द्र स्थापना गरेको छ । दोलखाको बैतेश्वर गाउँपालिका–५ काब्रेमा मुख्य कार्यालय रहेको संस्थाले काठमाडौंको जडीबुटी चोकमा सेवा केन्द्र स्थापना गरेको हो । काठमाडौं बस्ने सेयर सदस्यहरुको माग अनुसार सेवा केन्द्र स्थापना गरिएको सं...
डिजिटल पत्रकारिता नेपालमा फस्टाउँदो छ । छापा हुँदै विकसित भएको डिजिटल पत्रकारिता अहिले सबैभन्दा सजिलो सञ्चार माध्यम बनेको छ । छिटो, छरितो र सहजै सूचना सम्प्रेषण गर्न सक्ने भएकै कारण डिजिटल पत्रकारिताको महत्व र आवश्यकता बढेको छ। यसैबीच हामी उत्साहित भएर न्यू मिडियाको माझमा पृथक पहिचान सहित &...
काठमाडौं : आइएमई पे एपबाटै ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । सरकारी तहमा गर्नुपर्ने कर भुक्तानी, लोक सेवा आयोगको शुल्क भुक्तानी पछि आइएमई पे उक्त सेवा थप गरेको हो। ग्राहकले लामो लाइनमा नबसी सहज रूपमा जरिवाना भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यका साथ सो सुविधा थप गरिएको कम्पनीद्वारा जारी विज्ञप्...
काठमाडौं : खानेपानी क्षेत्रलाई प्रविधि मार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झाौता भएको छ । सम्झौतासँगै प्रविधिको आदान प्रदान मार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीहरूलाई समाधान गर्न रणनीतिक र व्यवसायिक सहकार्य गर्ने सहमति भएको छ । सम्झ...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक सुरक्षाको प्रदान ज्ञारेन्टी गर्न सरकारको ध्यानाकर्ष गराएको छ । काठमाडौंको बलाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलहरुमा भएको लुटपाटप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यवसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो...
काठमाडौं : लघुवित्त वित्तीय संस्थाहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाल लगायतक...
काठमाडौं : ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुल्ला गरेको छ । बैंकले आइतबार ५ वर्ष अवधिको ११।२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४र०८५ निष्कासन गरेको हो। निष्काशित कूल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरब...
काठमाडौं : घरजग्गा कारोबारमा वृद्धि देखिएको छ । स्थानीय तहहरुले जग्गा कित्ताकाट खुलाएसँगै कारोबारमा पनि सुधार भएको देखिएको हो । भूमि व्यवस्थापन मन्त्रालयले भू-उपयोग नियमावलीमार्फत जग्गा वगीर्करण गरेपछिमात्रै कित्ताकाट गर्न पाइने नीति लागु गरेपछि कारोबारमा सुस्त भएको थियो । नियम...
काठमाडौं : भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ मा प्रदर्शनीकर्ता कम्पनीहरुबीच आफ्ना सेवा र उत्पादनको बजारीकरण गर्ने प्रतिस्पर्धा चलेको छ । बिहीबार मेलाको तेस्रो दिन सकिँदा अवलोकनकर्तालाई आकर्षित गर्न कम्पनीहरुले क्यान इन्फोटे...
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले समीक्षा सार्वजनिक गर्दै विभिन्न नीतिगत व्यवस्था गरेको छ ।
काठमाडौं : फागुन महिनामा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर रहने भएको छ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले फागुन महिनामा ब्याजदर घटबढ नगर्ने निर्णय गरेको हो। संघको यो निर्णयसँगै बैंकहरुको माघको ब्याजदरले फागुनमा पनि निरन्तरता पाउने भएको छ। माघमा व्यक्तिगत मुद्दति निक...
काठमाडौँ : साताको पहिलो नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख १ हजार २ सय रु...
काठमाडौं : प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । गत वर्षको पुस २८ गते प्रभु लाइफमा २० लाख रुपैयाँ बीमाङ्क रकमको जीवन बीमा गर्नुभएका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप १ लाख ३६ हजार ६५४ रुपैयाँ रकम मात्र बीमा शुल्क बु...
काठमाडौं : कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ। मर्जपछि कुमारी बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेको हो । मर्जरपछि कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशराज अर्याल नियुक्त भएका छन् । नियुक्तिपछि सीईओ अर्यालयले उत्कृष्ट बैंक बनाउने उद्घोष गरेका छन् । उनले कर्मचार...
काठमाडौं : सहकारीखबर डटकमका सम्पादक काजी श्रेष्ठ ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान- २०७९’ बाट सम्मानित भएका छन् । सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको ‘केशव बडाल सहकारी पत्रकारिता सम्मान कोष’ बाट उक्त सम्मान गरिएको हो । नगद रु १५ हजार...
पोखरा : राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको संकटबाट सहकारीलाई जोगाउनका लागि सदस्य शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् । पोखरामा सञ्चालित उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार आयोजित...
काठमाडौं : ‘युवासँग–महालक्ष्मी लाइफ’को सफलतापछि महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तीकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रमको शुभारम्भ गरेको छ। कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा...
काठमाडाैं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलवार दोहोरो अंकको सुधार भएको छ । शेयर बजार दोहोरो अंकले बढे पनि कारोबार एक अर्ब पनि पुग्न सकेन । दोहोरो अंकले माथि उक्लेको हो भने कारोबार ९३ अर्बमै समेटिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज...
काठमाडौं : आइएमई र नेपाल एसबीआई बैंकवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ । सोमबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच उक्त सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा आइएमईका प्रमुख...