काठमाडौं : संघीय संसदको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरण रोक्न निर्देशन दिएको छ । सोमबारको बैठकले स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । समितिबाट बिस्तृत अध्ययन गरी अर्को निर्णय नभएसम्मको लागि नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर ला...
काठमाडौं : किसानहरुको संरक्षण गर्न, उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याज, स्याउ जस्ता कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । यसले स्वदेश भित्रका साना किसान संरक्षित हुने र आयात निरुत्साहित हुने अर्थमन्त्री महतले बताए ।...
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु प्याज किने जसरी सीमा पारी गएर सवारी साधन खरीद गर्न नसकिने भएकाले करका सूचना चुहिएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले विद्युतीय गाडीमा करको सूचना चुहावट भएकाले बजेट अघि धेरै...
काठमाडौं : आज प्रतिनिधि सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटबारे उठेका प्रश्नका जवाफ दिने भएका छन् । त्यसका लागि आज दिउँसो १ बजे संघीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकमा बजेटबारे अर्थमन्त्री डा. महतले जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यही जेठ...
काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले काठमाडौँ उपत्यकाका ग्राहकहरुको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको सुरु गरेको छ । शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटर...
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज बजार ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.१० अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.५६ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स २.०७अंकले बढेको छ । नेप्सेका...
काठामाडौं : नेपाल राष्ट्र बैंकले २८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकल...
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रकृया अघि बढ्ने बताएका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री डा. महतले भने, ‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङ...
काठमाडौं : सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारी कर्जा सूचना केन्द्रमा स्वार्थ बाझिने समूहको उपस्थित हुन नहुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले भने, ‘सिद्धान्तको कुरा गर्दा सहकारीमा कर्जा सूच...
काठमाडौं : महालक्ष्मी लाईफ इन्स्योरेन्सको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको महालक्ष्मीछ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको बर्तमान अवस्था, विद्यमान समस्या र आ...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले मात्रै बढेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको मुलुकको आर्थिक तथा वित्तीय विवरण अनुसार बैंक तथा वित्तीय संस्थाले १५३ अर्ब १७ करोड लगानी गरेका छन् । अघिल्लो वर्षको स...
काठमाडौं : ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकट किन्दा १० प्रतिशत क्यासब्याक पाउने छन् । बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो । यो योजनाअन्...
काठमाडौं : चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १० खर्ब ५ अर्बको रेमिट्यान्स भित्रिएको छ । २०७९ साउनदेखि २०८० वैशाखसम्मको अवधिमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई १००५ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो। अमे...
काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन मिति तय गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि असार १ गतेदेखि असार १५ गतेसम्म र आम सर्वसाधारणलाई असार २० गतेदेखि असार २४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख कित...
काठमाडौं : नेपाल आर्थिक पत्रकार समाज ( सेजन) का पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुर सार्वजनिक गरिएको छ। बिहीबार सेजनद्वारा आयोजित `सेयरपुर´पुस्तक माथिको विमर्श कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानसहित सेजनका वर्त...
काठमाडौं : नेपालीले सहजै रेमिट्यान्स् पठाउन सकिने कोरियामा अब्बल मानिएको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै कोरियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन अत्यन्तै स...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर एकल अंकमा ल्याउँदा पुँजी पलायन हुने जोखिमतर्फ सचेत हुनुपर्ने बताएका छन् । वित्तीय संस्थाका अध्यक्षहरुसँग मौद्रिक नीति र समसामयिक विषयमा भएको छलफलमा गभर्नर अधिकारीले एकल अंकको ब्याजदर भनेर मात्रै नहुने र त्यसले ल्याउन सक्ने जोखिमबा...
काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अबको २ महिनाभित्र ९३ वटा ब्रोकर कम्पनी सञ्चालनमा आउने बताएका छन् । बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् । बैंकका सहायक कम्पनीसहित १८ वटा नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएका छ...
काठमाडौं : नेपालको सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड पुगेको छ । देशको कुल जनसख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण झण्डै ७५ हजारको हाराहारीमा पुग्ने देखिन्छ । जनगणना २०७८ अनुसार कुल जनसख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ लाई आधार मान्दा प्रतिव्यक्ति ७५ हजार रुपैंया ऋण पुग्ने आंकलन गरिएको छ ।...
काठमाडौं : अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. महतले भने- ‘सेयर बजारमा आम मानिसहरुको लगानी र आयआर्जनको माध्यमका रुपमा ठूलो आकर्षण छ । त्यसकारण बोर्डको जिम्मेव...
बुटवल : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भएको छ । प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी आज औपच...
काठमाडौं : राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै मर्जर तथा एक्विजेसनमा जाने बैंक तथा वित्तीय संस्थालाई छुट दिने भएकाे छ । तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई यस ब...
काठमाडौं : नबिल बैंकले सस्टेनेबल हाउजिङ लोन योजना ल्याएको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर यो योजना ल्याएको जनाएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले दिगो बैंकिङ योजनाअनुसार होम लोन दिन लागिएको बताए । बैंकलेस्मार्ट पानी र वैकल्पिक ऊर्जा प्र...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को कोषाध्यक्षता पदमा युवा उर्जा उद्येमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको आगामी जेठ ३२ गते हुने बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ । ऊर्जा तथा निर्माण व्यवसायी पन्तले अध्यक्षका प्रत्यासीहरु गणेश कार...