काठमाडौं : राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारी सुरु गरेको छ । आयोगले योजना कस्तो बनाउनु पर्छ ? विज्ञहरुको राय समेत लिने भएको छ । १६औँ योजनाका लागि आयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफ...
काठमाडौं : अन्ततः नयाँ ब्रोकर लाइसेन्सकाे मुद्दामा अर्थ समितिपछि हटेकाे छ । लाइसेन्स प्रक्रिया रोक्न अर्थ समितिले दिएको निर्देशन खारेज भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघिको आफ्नै निर्देशन खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो । धितोपत्र बोर्डका अध...
काठमाडौं : चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकहरूले ५७ अर्ब १६ करोड नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १७.३७ प्रतिशतले बढी हो। चैतसम्ममा बैंकहरूको नाफा ४८ अर्ब ७० करोड रुपैयाँ थियो । वैशाखमा मात्रै बैंकहरूको नाफा आठ अर्ब ४६ करोडले बढेको हो । चैतमा नाफा ०.२६ प्रतिशत...
काठमाडाैं : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व सङ्कलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार यो र...
काठमाडाैं : थ्रीस्टार हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ। कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजन...
काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले असार ५ गते बोलकबोल हुने गरी ६ वर्षे अवधिका लागि विकास ऋणपत्र २०८६ ‘ङ’ बिक्री गर्ने भएको हो । उक्त विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस...
काठमाडौं : नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्बजनिक गरेको छ । नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत क्यासब्य...
काठमाडौं : प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मिलेर बन्ने प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको लोगो सार्वजनिक भएको छ । आइतबार दुई कम्पनीको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ (प्रभु) र रमेशकुमार भट्टराई (लक्ष्मी) ले संयुक्त रूपमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै आधिकारी लोगो सार्वजनिक ग...
काठमाडौं : केही समय अघि ब्रोकर लाइसेन्स पाएका कम्पनीका सञ्चालकहरूले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । भेटमा उनिहरुले ब्राेकर लाइसेन्सकाे रोकिएको प्रक्रिया खुलाएर तत्काल कारोबार गर्न सहजिकरण गराउनका लागि पहल गरिदिन ओली समक्ष अनुरोध गरेका छन् । नया...
काठमाडौं : एक व्यक्तिको स्वार्थले नीतिगत रुपमा कति ठूलो असर पर्छ भन्ने कुरा अहिले रोकिएको नयाँ ब्रोकर लाईसेन्स काण्डले देखाएको छ । सर्वोच्च अदालतले समेत कानुनी बाटो खुला गरिदिएको नयाँ लाईसेन्स वितरण प्रक्रियालाई अर्थ समितिको सांसद पदम गिरीको आफ्नो स्वार्थ अनुकुल रोकिदिएका हुन् । अर्थ समितिको...
काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढेर आएको हो । आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ । यो पटक पेट्रोलियम पदार्थको मूल्य सामान्य बढेर आए पनि ने...
आदरणीय अर्थ समितिका माननीय ज्यु हरुलाई म एक आम नेपालीको खुल्ला पत्र । पहिला २०७६ सालमा पनि बैंकलाई ब्रोकर लाईसेन्स दिनेबेला अर्थ समितिले झाक्री आयोग बनाएर छानबिन गर्न केही समयको लागी रोकेको थियो जुन आज २०८० साल सम्म खोलेन। यो केहि समय छानबिन भनेको नेपालमा अनन्त कालसम्म हुँदाे रहेछ। अहिल...
काठमाडौं : विद्युतीय भुक्तानी कारोबार गर्दा सजग हुन नेपाल राष्ट्र बैंकले अपिल गरेको छ । ‘केही समयदेखि अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाको भुक्तानी सेवाप्रदायकको कर्मचारी भएको भन्दै ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न ओटीपी, निश्चित अंकको नम्बर या नम्बर उल्लेख भएक...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको लगानीले ऊर्जा क्षेत्र आकर्षक बनाएको बताउँदै ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईप्पान) को २१औँ वार्षिक साधारणसभालाई बिहीबार...
काठमाडौं : बैंकिङ प्रणालीमा एकै दिनमा निक्षेप संकलन ३ अर्ब रुपैयाँले बढेको छ । प्रणालीमा निक्षेप ३ अर्बले बढेको छ भने कर्जा लगानी स्थिर रहेको छ । राष्ट्र बैंककाअनुसार जेठ २८ गतेसम्म ५५ खर्ब ३४ अर्ब रहेको निक्षेप जेठ २९ गते ३ अर्बले बढेर ५५ खर्ब ३७ अर्ब पुगेको छ । बैंकका अनुसार निक्षेप एक दिन...
काठमाडौं : संघीय संसद्को अर्थ समितिले आफ्नो बहुमत सदस्यलाई थाहै नदिई नयाँ ब्रोकर लाइसेन्स रोक्ने निर्णय गरेकाे पाईएकाे छ । साेमबार बसेकाे अर्थ समितिकाे बैठककाे सुरुमै हाजिरी गराएर दुई तिहाईभन्दा बढी सांसदहरु हिडिँसकेपछि केही स्वार्थी समुहको प्रलोभनमा परी नयाँ ब्रोकर लाईसेन्स रोक्न निर्देशन दिएको...
काठमाठौं : अर्थ समितिले ब्रोकर लाइसेन्स रोक्न सम्बन्धीत निकायमा निर्देशन दिएको प्रति न्यु स्टक ब्रोकर एशोसिएसनले आपत्ति जनाएको छ । एशोसिएसनले नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीको लाइसेन्स रोक्न नहुने माग राख्दै मंगलबार अर्थ समितिलाई ज्ञापनपत्र बुझाएको हो । सर्वोच्च अदालतको फैसलालाई समे...
काठमाडौं : आइएमई लिमिटेड स्थापनाको २३औँ वर्ष प्रवेश गरेकाे छ । स्थापना दिवसकाे अवसरमा सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ । “निरन्तर सहयात्रा विश्वासको” भन्ने मुल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरू, आबद्ध कम्पनीहरुका सञ्चालकहरू, प...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न प्रभावकारी पूर्वाधारको आवश्यकता रहेको बताका छन् । मंगलबार भारतको कलकत्तामा बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्च विशेष सत्रलाई सम्बोधन...
काठमाडौं : मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ। मंगलबार सेयर बजार ३४.१७ अंक बढेर २०२०.६४ को विन्दुमा कायम छ। बजारमा उछाल आउँदा कारोबार ४ अर्ब नाघेको छ। नेपाल बैंकर्स संघ(एनबीए)ले आगामी असार महिनामा कर्जाको ब्याजदर घटाउने निर्णय गरेसँगै नेप्सेमा उच्च अंकको वृद्धि भएको हो...
काठमाडौं : चालु आर्थिक वर्ष २०७९/०८० को बैशाख महिनामा बीमितहरुले ५५ करोड रुपैयाँ भन्दा बढीको बिमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । बिमा प्राधिकरणको तथ्यांक अनुसार बैशाखमा मात्रै ५५ करोड २० लाख ६७ हजार रुपैयाँ बराबरको ५ हजार ८७६ वटा बिमालेख सरेन्डर गरेका हुन् । यस अवधिमा बिमितले सबैभन्दा धे...
काठमाडौं : संघीय संसदको अर्थ समितिले सर्वोच्च अदालतको आदेशको विरुद्धमा नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाईसेन्स वितरण रोक्न निर्देशन दिएको छ । सर्वोच्च अदालतबाट गत २९ चैत्र २०७९ को फैसलापछि नयाँ कम्पनीहरुले लाइसेन्स पाउने बाटो खुलेको थियो । तर, सोमबार बसेको अर्थ समितिको बैठकले बोर्डले धितोपत्र...
काठमाडौं : असार महिनामा निक्षेपको ब्याजदर स्थिर रहने पक्का भएको छ । नेपाल बैंकर्स संघ (एनबीए) को मंगलबार बसेको बैठकले असार महिनाका लागि बैंकको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । हाल क वर्गका बैंकहरुले साधारण निक्षेपमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । त्यस्तै मुद्दती नि...
काठमाडौं : एमजि भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजि जेडएस इभि (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलो वाटदेखि १०० किलो वाटसम्मको विद्युतीय गाडीमा अत्याधिक क...