काठमाडौं : एभरेष्ट कलर लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र सम्बन्धी अभिलेख व्यवस्थापन, शेयर अभौतिकीकरण (डिम्याट), दाखिला–खारेज, नामसारी, रोक्का तथा शेयरधनीहरूको लगत अद्यावधिक गर्ने लगायतका स...