काठमाडौं : ‘इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग’ (आईआरजीडीडी) तथा एम्बेसिडर्स क्लब नेपालकी अध्यक्ष राजदूत डा. शर्मिला पराजुली ढकालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय गौरीकुमारी यादवसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
भेटमा जनताकेन्द्रित आर्थिक कूटनीति,...