उद्योगीप्रति मन्त्री यादवको अभिव्यक्तिप्रति महासंघको आपत्ति, निजी क्षेत्रको सहकार्य रोज्न आग्रह
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले प्रतिनिधि सभाको उद्योग समितिको बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले एलपी ग्यासको आपूर्ति व्यवस्थासम्बन्धमा उद्योगी–व्यवसायीप्रति व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ग्यास आपूर्ति व्यवस्थ...