काठमाडौं : लक्ष्मी सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सचालित सनराईज क्यापिटल लिमिटेडले १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा बुधबार कम्पनीको कार्यालय भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो ।
सो सभाले आव २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्...