काठमाडौं : हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मंसिर महिनाको तुलनामा अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् ।
बैंकहरुको प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत मंसिर महिनाको तुलनामा १८ बैंकहरुले क...