सिटी स्क्यान खरिदमा अनियमितता: पूर्व उपकुलपति डा. भण्डारीसहित १९ जनाविरुद्ध अख्तियारको मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा सिटी स्क्यान मेसिन खरिदका क्रममा अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन उपकुलपति प्रा डा. संगिता सिंह भण्डारीसहित १९ जना व्यक्ति तथा एक कम्पनीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा...