काठमाडौं : आइतबार सेयर बजारमा ५३.७० अंककाे भारी गिरावट आएर २०९७ कायम भएकाे छ ।
आज नेप्सेमा कुल ५ अर्ब ८ करोड रुपैयाँको धितोपत्र कारोबार भएकाे छ । २०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढेकाे छ भने सबै उपसमूह घटेका छन् । आज बैंकिङ २९, विकास बैंक १३६, फाइनान्स ३८, होटल तथा पर्यटन १५४, जलविद्य...