बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी पौडेललाई, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सुटि खोला जलविद्युत आयोजना, तामाकोशी पाँचौ जलविद्युत आयोजना, माथिल्लो संखुवासभा जलविद्युत आयोजना र सेती खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्रलाई प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले उक्त निर्णय गरेको गृह मन्त्री...