काठमाडौं : गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैकंले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान तथा आर्थि वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
राष्ट्र बैंकका अनुसार गत आवमा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रे...