काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १६ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
बैंकले नौं अर्ब ५३ करोड रुपैयाँ बराबरको ९१ दिने, चार अर्ब ३० करोड रुपैयाँ बराबरको १८२ दिने ट्र...