काठमाडौं : विद्युतीय भुक्तानी कारोबार गर्दा सजग हुन नेपाल राष्ट्र बैंकले अपिल गरेको छ । ‘केही समयदेखि अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाको भुक्तानी सेवाप्रदायकको कर्मचारी भएको भन्दै ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न ओटीपी, निश्चित अंकको नम्बर या नम्बर उल्लेख भएक...