जनकपुरधाम : नेपाली कांग्रेसका नेता मनिष मिश्रले मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट विकास, उत्पादन, लगानी र रोजगारीलाई प्राथमिकतामा राखेर ल्याइएको भए पनि यसको वास्तविक सफलता कार्यान्वयन क्षमतामा निर्भर रहने बताएका छन्।
मिश्रले सार्वजनिक गरेको बजेटसम्बन्धी विस्तृत विश्लेषणमा प्रदे...