काठमाडौं : सन नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन् ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा उनलाई न्यूप्लाजा, पुतलीसडकबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको सेयर बाँडफाँड सम्बन्धमा नियमनका...