भक्तपुरको जोरपाटी दुग्ध सहकारीमा खाद्य विभागको छापा, शंकास्पद पदार्थ भेटिएपछि उत्पादनमा रोक
काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरस्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा शंकास्पद पदार्थ फेला परेपछि उत्पादन सिलबन्दी गर्दै थप अनुसन्धान अघि बढाएको छ।
विभागका अनुसार वैशाख ३१ गते विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं, तत्काल...