घाटाबाट २ करोड नाफामा फर्कियो नेपाल औषधि लिमिटेड, उत्पादन र सेवा विस्तारमा मन्त्रीको जोड
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिएकी छिन् ।
बबरमहलस्थित औषधि लिमिटेडको कार्यालयमा पुगेकी मन्त्री यादवसँगै मन्त्रालयका सचिव ८नारायणप्रसाद शर्म...