काठमाडौं । जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको अध्यक्षमा जगतलाल महर्जन विजयी भएका छन्। आज सम्पन्न निर्वाचनमा महर्जनले २०१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी केदार गोर्खालीले १९२ मत ल्याएका थिए।
त्यस्तै, सचिव पदमा अनिल वीर बज्राचार्य विजयी भएका छन्। बज्राचार्यले...