काठमाडौं : सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुलाई तोकिएको समयमै ऋण तिर्न सरकारले उर्दी जारी गरेको छ ।
ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको सावाँ तथा व्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आएको भन्दै समयमै ऋण तिर्न उर्दा जारी गरेको हो...