ललितपुर : हाम्रो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा श्यामकृष्ण घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको २६औं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो । घिमिरे यस अघि उपाध्यक्ष थिए ।
त्यस्तै संस्थाको उपाध्यक्षमा कञ्चन बस्नेत, सचिवमा हरिप्रसाद ब...