सुरक्षणपत्र धितो कारोबारसम्बन्धी नयाँ सम्झौता गर्न बैंकहरुलाई राष्ट्र बैंकको आग्रह
काठमाडौं : नेपाल राष्ट्र बैंकले सुरक्षणपत्र धितो कारोबारसम्बन्धी नयाँ सम्झौता गर्न बैंकहरुलाई आग्रह गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यस्वस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (चौथो संशोधन, २०८०), २०७८ अनुसार रिपो, रिभर...