काठमाडौं : ललितपुर मानभवन स्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष र सचिव पक्राउ परेका छन्। बचतकर्ताको ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगेको आरोपमा प्रहरीले अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिवअर्पण कवालाई पक्राउ गरेको हो।
बचतकर्ताहरुले २०८० चैत ७ गते जिल्ला प्रहर...