सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाउने सरकारको निर्णय
काठमाडौं : नेपाल सरकारले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाउने निर्णय गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहबाट सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने नेपाल सरकारको मन्त्रिपरिषद् बैठ...