Below Menu
Below Menu

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै एक लाख १६ हजार नाघ्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै एक लाख १६ हजार नाघ्यो

काठमाडौं : आइतबार सुनको मूल्य हालसम्मकै उच्च रहेको छ ।  गत कात्तिक १३ गते एक लाख १५६ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । 
महासंघका अनु्सार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँ तेजावी सुनको मूल्य एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisment

थप समाचार