काठमाडौं : माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्म खातामा सेयर हुने लगानीकर्ताले माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश प्राप्त गर्नुको साथै साधारणसभामा सहभागि हुन पाउने छन् । साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते सोमबार एक दिनका लागि बुक क्लोज ग...