काठमाडौं : बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले समस्याग्रस्त सहकारीहरुको व्यवस्थापनका लागि छुट्टै समिति गठन गर्न लागिएको बताएका छन् ।
बागमती प्रदेश सहकारी संघको आज सम्पन्न तेश्रो साधारणसभालाई सम्बोधन गर्दै उनले प्रदेशमा धेरै संस्थाहरु समस्यामा पर्दै गएकाले तिनीहरु...