इटहरी : प्रदेश सहकारी कार्यालय, कोशीले प्रदेशमा निस्कृय रहेका ६० सहकारी संस्थालाई खारेजीको प्रक्रिया थालेको छ ।
शुक्रबार एक सुचना जारी गर्दै कार्यालय निमित्त रजिष्ट्रार हरि बहादुर खत्रीले प्रदेश सहकारी ऐन अनुसार २ वर्षसम्म संस्थाको कुनै पनि वित्तीय विवरण नबुझाउने सहकारी संस्थालाई खारेजीको प्...