काठमाडौं : ग्लोबल आइएमई बैंकले १०.९९ प्रतिशत स्थित ब्याजदरमा इन्धन गाडीमा ऋण दिने योजना सार्वजनिक गरेको छ।
बैंकले सात बर्ष अवधिका लागि ऋण दिने जनाएको छ । सात वर्षसम्म ब्याज नबढ्ने पनि बैंकले जनाएको छ।
ऋणका लागि इच्छुकले बैंकका शाखा कार्यालय र वेवसाइटबाट पनि अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ।
Advertisment