काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले असार ५ गते बोलकबोल हुने गरी ६ वर्षे अवधिका लागि विकास ऋणपत्र २०८६ ‘ङ’ बिक्री गर्ने भएको हो । उक्त विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस...