काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापन गरन नेपाल राष्ट्र बैंकले फेरि आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दै छ। राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी बजारबाट अधिक तरलता प्रशोचन गर्न लागेको हो। रिपोको म्याचुरिटी पिरियड असार १७ गतेलाई तोकिएको छ।
रिपोमा बैंक,...