काठमाडौं : नेपाल राष्ट्र बैंकले २८ अर्ब ६० करोडको आन्तरिक ऋण उठाउने भएको छ । वैशाख ११ गते सोमबार राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिने अवधिको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
२८ दिन अवधिको १० अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको ८ अर्ब ६० करोडको ट्रेजरी बिल, १८२ दिन...