काठमाडौं : ६ बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीडी रेसियो (कर्जा निक्षेप अनुपात) मेन्टेन नगर्ने ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो।
विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विक...