काठमाडौं : कृषि विकास बैंकले आगामी चैत १४ गते १६ औं वार्षिक साधारण सभा डाकेको छ। तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे साधारण सभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्...