काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले १९औँ वार्षिकोत्सवको अवसरमा बृहत सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आइतबार देशभर ८ स्थानमा रक्तदान र १९ स्थानमा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको हो ।
रक्तदान कार्यक्रम सुनसरी, पर्सा, चितवन, काठमाडौं, कास्की, म्याग्दी, रुपन्दे...