काठमाडौं : कृषि विकास बैंकसहित छ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बिहिबार कृषि विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो।
साधारण सभा तथा लाभांश...