कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडक २४औं वार्षिक साधरण सभाले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्वारोध चयन गरेको छ ।
संस्थाको अध्यक्षमा पुनः रूद्र कुमारी गुरूङ चयन भएकी छिन् । संस्थाको नवनिर्वाचित उपाध्यक्षमा चन्द्र प्रसाद गुरूङ, सचिबमा केशव प्रसाद ढकाल, कोषाध्य...