काठमाडौं : सेयर लगानीकर्ताहरुले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर बजार सुधार्न आवश्यक सात बुँदे सुझाव दिएका छन् ।
लगानीकर्ताहरूले पुँजीगत लाभकर घटाउन र यो करलाई नै अन्तिम कर मानेर स्पष्ट व्यवस्था गर्न सुझाव दिएका हुन्। लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका काबा अध्यक्ष ताराप्रस...