झापा र मोरङका चार खाद्य उद्योगमा छापाः ओआरएस ब्रान्डका पेय पदार्थ र मिथिला थालीका मिठाई नष्ट
काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले विभिन्न निकायसँगको समन्वयमा झापा र मोरङका चार वटा खाद्य व्यवसायमा संयुक्त अनुगमन गरेको छ। अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत गतिविधि भेटिएपछि आवश्यक कारबाही तथा निर्देशन जारी गरिएको विभागले जनाएको छ।
अनुगम...