राष्ट्रिय सहकारी बैंकद्वारा सदस्य पहिचान विवरण अद्यावधिक नगरे कारोबार रोक्का गर्ने
ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरुलाई सदस्य पहिचान विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ ।
बैंकले आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ (क), नियमावली २०८१ को नियम ४ र ५,...