संक्षिप्त लेखसार
सहकारी क्षेत्र नेपालमा समावेशी आर्थिक विकास, ग्रामीण वित्तीय पहुँच विस्तार र सामाजिक एकताका लागि एक आधारभूत संरचना हो । विशेषतः बचत तथा ऋणको कारोबार गर्ने वित्तीय सहकारी संस्थाहरूले लाखौँ नागरिकको पूँजी, श्रम र विश्वासलाई परिचालन गर्दै आर्थिक सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्याएका...