पञ्चशील बहुउद्देश्यीय सहकारीको २४औं साधारण सभा सम्पन्न, सदस्यलाई १५ प्रतिशत लाभांश
ललितपुर : कुमारीपाटी स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले सञ्चालक समितिको आज्ञाबाट आ.व. २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८१/०८२ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र ब...