११ निर्माण कम्पनी कालोसूचीमा, एकदेखि दुई वर्ष सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नपाउने
काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले समयमै काम सम्पन्न नगर्ने ११ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको हो ।
कार्यालयका अनुसार उदयपुरको विशाल होम निर्माण सेवा, काठम...