नीलकण्ठ नगरपालिका दोस्रोपटक देशकै उत्कृष्ट, सिंगो नगरबासीका लागि गौरव हो: मेयर ढुंगाना
काठमाडौं : संघीय मामिला तथा प्रशासन मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा धादिङकै दुईवटा पालिका उत्कृष्ट घोषणा गरेको छ।
धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकालाई सरकारले उत्कृष्ट घोषणा गरेको हो।
नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका पहिलो, चितवनको खैर...